७ फागुन, काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर सहितका चार जना नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आज आयोजित कांग्रेस सभापति गगन थापासँग प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रममा उनीहरू …
काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहिबार राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा सभापति गगनकुमार थापाले सदस्यता दिँदै उनी पूर्वमन्त्री मान्नधरसहितलाई पार्टी प्रवेश गराएका हुन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा शहरी विकास मन्त्रालयमा राज्यमन्त्री थिए ।
काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति लिएको छ। बिहीबार चुनाव लक्षित सार्वजनिक गरिएको घोषणापत्रमा पहुँच हुनेले विदेशमा उपचार पाउने र नहुनेले स्वदेशमा ओखती नपाउने विभेदकारी अवस्थाको अन्त्य गर्ने जनाएको हो । ‘पहुँच हुनेले विदेशमा उपचार पाउने र नहुनेले स्वदेशमै पनि ओखती नपाउने विभेदकारी अवस्थाको पूर्ण अन्त्य गर्छौं’, घोषणापत्रमा भनिएको छ । […]
एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन भएको थियो । २०८१ वैशाखमा भएको उपनिर्वाचनका क्रममा एक सञ्चार गृहले उम्मेदवारहरूलाई राखेर पब्लिक डिबेटको आयोजना गरेको थियो ।
Kathmandu. The Nepali Congress has publicly released its manifesto for the House of Representatives elections. The 200-page Congress manifesto, unveiled on Thursday, centers on good governance and corruption control. The Congress manifesto includes the formation of a high-level judicial commission to investigate the assets of all high-ranking officials who have held public office since 2048 BS.The manifesto places special priority on the economic and development aspects. Declaring the next five years as the 'Decade of Economic Revival,' Congress aims to achieve an annual economic growth rate exceeding 7 percent and double the size of the economy.Adopting the policy of 'Employment Where...