९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन्

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि क्यानले चार खेलाडीलाई कारबाही गरेपछि गिजलिएको क्यान र खेलाडीको विवाद अहिले प्रशिक्षणमा देखिएको छ । क्यानले  डाकेका ३० खेलाडी मध्ये पहिलो दिन केही १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।नेपाली क्रिकेटले जस्तो उचाइ पाएको थियो त्यो उचाइमा अहिले विभिन्न टिका टिप्पणी हुन थालेका छन् । केही सा

सम्बन्धित सामग्री

एसियन कपमा छनोट हुन सकिन्न, राम्रो गर्ने हो : प्रशिक्षक अल्मुताइरी

काठमाडौं : एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्।अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले भने जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन्। पहिलो दिनको अभ्यासपछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोल

सबैलाई मौका दिँदै अल्मुताइरी

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन्। यसअघि सामाजिक सन्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडील...

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’

काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् । सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। […]

क्रिकेटरहरुको बन्द प्रशिक्षण सुरु, १४ खेलाडीमात्र उपस्थित

१९ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् । २० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न […]

क्रिकेट विवादको असर : प्रशिक्षणमा बोलाएका सबै खेलाडी होटलमा पुगेनन्

१७ पुस, काठमाडौं । नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको विवादले राष्ट्रिय टिमको बन्द प्रशिक्षण पनि प्रभावित भएको छ । आगामी फेब्रुअरीमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० खेलाडी शनिबारसम्म क्यानको सम्पर्कमा आउनुपर्ने भनिएको थियो । तर शनिबार साँझसम्म ११ जना खेलाडी मात्र होटलमा उपस्थित भएको […]

कारबाहीमा परेका ४ खेलाडी बन्द प्रशिक्षणका लागि तत्काल उपस्थित नहुने

काठमाडौँ । अनुशासन कारबाहीमा परेका राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडी तत्काल बन्द प्रशिक्षणका लागि उपस्थित नहुने संकेत देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाइएका ३० जना खेलाडीलाई शनिबारसम्म होटलमा जम्मा हुन निर्देशन दिएको थियो । आफुमाथी गरिएको कारबाही पुर्नविचार भयो भएन भन्नेबारे जानकारी माग्दै कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह […]

विदाईमा खेलाडी अनुपस्थित, आयोजक बक्सिङ संघसँग आक्रोशित

काठमाडौं (हाम्रो खेलकुद) – आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने जाने तयारीमा रहेका खेलाडी र प्रशिक्षकको टोलीका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले बिहीबार राजधानीमा विदाई कार्यक्रम राखेको थियो । तर, खेलाडी र प्रशिक्षकको टोली नै उपस्थित नभएपछि कार्यक्रमका मुख्य अतिथि पूर्व मन्त्री नेपाल कांग्रेसका नेता एनपी साउद पनि गएनन् । नेपाल बक्सिङ संघका […]

फुटबल टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित

काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडी उपस्थित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यसअघि बन्द्र प्रशिक्षण सुरु भए पनि नेपाल सुपर लिग चलिरहेका कारण सबै खेलाडी उपस्थित थिएनन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपालले इराकसँग जेठ १५ गते मैतीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।