फुटबल टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित

काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडी उपस्थित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यसअघि बन्द्र प्रशिक्षण सुरु भए पनि नेपाल सुपर लिग चलिरहेका कारण सबै खेलाडी उपस्थित थिएनन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपालले इराकसँग जेठ १५ गते मैतीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल तयारी प्रशिक्षणमा तीन नेपाली खेलाडी थपिए

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् । प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल तथा जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका […]

फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध कात्तिक अन्तिममा हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडी बोलाइएका छन् । पाकिस्तानसँगको मैत्रीपूर्ण खेल तय भएकै दिन मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्तीसँग ३० खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मुख्य […]

यु-१७ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ३० खेलाडी, १५ जना बाहिरिए

२७ साउन, काठमाडौं । यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाल यु-१७ टिमले श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिप र भियतनामम हुने एएफसी यु-१७ […]

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

महिला साफ च्याम्पियनसिप : बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो

काठमाडौं – महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण भोलि सोमबारबाट सुरु हुने छ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ […]

साफ च्याम्पियनसिपको प्रशिक्षणमा ५८ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्काे महिना घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक कुमार थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १९औं एशियाली खेलकुदका लागि प्रशिक्षणमा रहेका ४० खेलाडी र थप १८ गरी ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । प्रशिक्षण […]

यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ । साफ […]

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले रातोपाटीलाई भने । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको पनि खुलेको छ ।

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो । हिजोबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० […]

राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडी

काठमाडौं।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको उल्लेख गरेको छ। बन्द प्रशिक्षणमा रन्दिप पौडेल र शिशिर लेखी पहिलोपटक टिममा बोलाइएका छन्।टोलीको बन्द प्रशिक्षण जुलाई १ देखि एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुनेछ।