घोराही बन्यो नेपालकै पहिलो बालमैत्री उपमहानगर

दाङ ।  दाङको घोराही उपमहानगरपालिका नेपालकै पहिलो बालमैत्री उपमहानगरपालिका बनेको छ । बालमैत्रीसम्बन्धी सूचकहरु पूरा गरेपछि घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरिएको हो । बालबालिकाका अधिकार सुरक्षित गर्न घोराही उपमहानगरलाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री उपमहानगर घोषणा गर्ने तयारीका साथ विभिन्न अभियान सञ्चालन गरिएको थियो । बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, यातनाजस्ता गलत अभ्यासहरुको अन्त्य गर्दै […]

सम्बन्धित सामग्री

घोराही बालमैत्री उपमहानगर

घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिएको छ । बुधबार विशेष समारोहबीच मुख्यमन्त्री कुलप्रसाद केसीले घोराहीलाई संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गरेका हुन् । घोराहीले ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गरिएको हो ।

घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

दाङ – दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घाेराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो ।  मुख्यमन्त्री केसीले घाेराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयाे । उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो । मुख्यमन्त्री केसील...

मुलुककै पहिलो बालमैत्री उपमहानगर बन्यो घोराही

दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको […]

घोराही बन्यो मुलुककै पहिलो बालमैत्री उपमहानगर

२३ चैत, दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु […]

घोराही देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा गरिँदै

दाङ-घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । यही चैत २३ गते देशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गर्ने थालिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री नगरपालिका घोषणा गर्ने भएका छन् । यसका लागि सम्पूर्ण तयारी पूरा भएको उपमहानगरपालिकाले जनाएको छ । बालमैत्री घोषणाका लागि ५१ वटा सूचक पूरासमेत […]