घाेराही उपमहानगर देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

दाङ – दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घाेराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो ।  मुख्यमन्त्री केसीले घाेराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयाे । उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो । मुख्यमन्त्री केसील...

सम्बन्धित सामग्री

स्याङ्जाको भीरकोटमा दोस्रो बालमैत्री दिवस सम्पन्न

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले साेमबार दोस्रो बालमैत्री दिवसकाे अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेकाे छ । बालमैत्री नगरपालिका घोषणा भएको दिन फागुन २२ गतेलाई बालमैत्री दिवसको रुपमा मनाउँदै आएको हाे । २०७७ फागुन २२ गते भीरकोट नगरपालिका गण्डकी प्रदेशको दोस्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको थियो । बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धिमा […]

पहिलो बालमैत्री उपमहानगर बन्ने दौडमा हेटौंडा

हेटौंडा : हेटौंडा उपमहानगर नेपालकै पहिलो बालमैत्री उपमहानगर बन्ने तयारीमा रहेको छ।बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरलाई अर्को वर्षको मंसिरसम्म बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो। यसअघि मकवानपुरको मनहरी गापाका नेपालकै पहिलो बालमैत्री गापा घोषित भएको थियो।त्यस्तै मकवानपुरगढी गापाका बालमैत्री घोषणा भइसकेको छ तर ती पालिकामा घोषणा भएको एक वर्ष नबित्दै बढ्दो अवस्थामा देखिएको बालश्रम र बालविवाहले बालमैत्रीलाई निरन्तरता दिन चुनौती देखिएको छ। सरोकारवालाहरू स्थानीय तहलाई बालमैत्री घोषणा गर्नभन्दा

लमजुङमा बालमैत्री अभियान अलपत्र

लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो । सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्‍याउने योजना समावेश थिए । आठ वर्ष बितिसक्दा […]

मुलुककै पहिलो बालमैत्री उपमहानगर बन्यो घोराही

दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको […]

घोराही बन्यो मुलुककै पहिलो बालमैत्री उपमहानगर

२३ चैत, दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु […]

गढी गाउँपालिका बालमैत्री घोषित

हेटौँडाः मकवानपुरको गढी गाउँपालिका नेपालको चौथो र मकवानपुर जिल्लाको तेस्रो बालमैत्री घोषणा भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार गढी गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने नेपालको चौथो बालमैत्री गाउँपालिका भएको घोषणा गरे। यसअघि मकवानपुरकै मनहरि गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका र मकवानपुरकै बकैया गाउँपालिका दास्रो…

कोभिड अस्पतालमा बालमैत्री उपचारको पहल

कोभिड–१९ सङ्क्रमितको उपचार बालमैत्री बनाउने प्रयास थालिएको छ। कोभिड अस्पताललाई बालमैत्री बनाउन र ती अस्पतालमा बालबालिकालाई आवश्यक सामग्री व्यवस्थापन गर्न थालिएको हो।...

तिलोत्तमालाई बालमैत्री नगर घोषणाको तयारी

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी तीब्र पारेको छ। आगामी २९ मंसिरमा बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य राखेको तिलोत्तमा नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि अनुगमनलाई पनि तीब्रता दिएको छ। रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो। बालमैत्री नगर घोषणाका लागि ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा सत […]

बाणगंगा : कपिलवस्तुकै पहिलो बालमैत्री नगर

नगरपालिकाको जितपुरमा आयोजित कार्यक्रममा सो नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो। बाणगंगा लुम्बिनी प्रदेशको तेश्रो र मुलुककै नवौं बालमैत्री नगर बनेको छ।...

मकवानपुरको बकैया गाउँपालिका अब बालमैत्री

निशा गुरुङ- हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहीवार मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेको हो। पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाइ दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह…