काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ ।
आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको बताइएको छ ।
काठमाडौँ- मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको बैठकले बाढी पहिरोपछिको पुन: निर्माण र राहत वितरण बारे निर्णय गर्ने बुझिएको छ ।
काठमाडौँ- मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ बैठक शुरु भएको हो । आजको बैठकले बाढी पहिरोपछिको पुन: निर्माण र राहत वितरण बारे निर्णय गर्ने बुझिएको छ ।
काठमाडौं : मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल जारी रहेको स्रोतले जानकारी दियो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सातजना मन्त्री छन्। उनले गत पुस १० गते प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए।
मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकका लागि मन्त्रालयका केही नियमित एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ ।
बैठकमा अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा समेत छलफल हुने स्रोतले बतायो ।
एमसीसी अनुमोदनका लागि माहोल बनाउन एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालमा छिन् । बैठकका लागि केही नियुक्तिको समेत एजेण्डा छन् ।
असार २९ गते प्रधानमन्त्रीको शपथ लिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरि...
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।...
केही अध्यादेश ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक मंगलवार बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार मध्यान्ह मन्त्रिपरिषद्को बैठक बसेको हो ।
बैठकले केही अध्यादेश ल्याउने तयारी रहेको स्रोतले बतायो । ‘मन्त्रिपरिषद्को बैठक जारी छ, एजेण्डाबारे हामीलाई थाहा हुने कुरा भएन,’ बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।
नेकपा एमाले विभाजनका लागि सहयोग पुग्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने स...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको नियमित बैठकले कोभिड आदेशअनुसार प्रमुखको नियुक्तिलगायत विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।
मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।
आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।