दुई ठूला तेल उत्पादक खाडी देश साउदी अरेबिया र संयुक्त अबर इमिरेट्स (युएई) का नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छलफल गर्न अस्वीकार गरेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले साउदी अरेबिया र युएईका नेतासँग बाइडेनको टेलिफोन वार्ताको प्रयास गरे पनि सफल हुन नसकेको द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा उल्लेख छ। युक्रेनमा भइरहेको […]