नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै

काठमाडौं । नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै रहेको छ । महिला महासन्धिको ४४औं वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा विदेशी मूलको महिलाले विवाह गरेर आउने वित्तिकै नागरिकता प्राप्त गर्ने र छोरीले विदेशीसँग विवाह गरेपछि नागरिकता त्याग्नुपर्ने कानुन […] The post नागरिकता कानुनमा छोरा र छोरीबीच विभेद कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘एउटा छोरा पानामाको जंगलमा बित्यो, अर्को बाटोमा छ’

'एउटा छोरा मरेपछि त्यही बाटो अर्काे छोरा अम्रिका पठाउन मन थिएन नि, के गर्नु दलालले फसायो । अहिले अर्को छोरा हिँड्या छ । ऊ बाटोमै छ । अब त्यै छोराको आश छ । ऊ पुग्यो भने दाइको पनि ऋण तिर्छ ।'

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ ।...

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।...

छोरीभन्दा छोरा धेरै जन्मिए

काठमाडौं, चैत १०। नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो। जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक […]

छोरीभन्दा छोरा धेरै जन्मिए

काठमाडाैं । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा […]

कर्णालीमा छोरा तिहार मनाइयो

भाइ तिहार सकिएको दुई महिनापछि आइतबार कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वितियाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् । यस दिनमा बिहानै आमा र छोरा दुवैले नुहाइधुवाई गरेर छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन छ । भाइ टीकाजस्तै छोरा […]

छोरा ! घर फर्क

आऊ छोरा गाउँमै आऊ । तिम्रो खाँचो सहरमा होइन आफ्नै गाउँमा छ । तिमी आउँदा गाउँ हाँस्छ, गाउँ रमाउँछ । उता तिमी बसेको सहरले डोजर चलाएर तिमीलाई देखिसहेन, गरिखान दिएन । उल्टै ऋण बोकाएको छ ।

चुनावी मैदानमा बाबु-छोरा

बुवा नेकपा माओवादी केन्द्रका केन्दीय नेता हुन् भने छोरा बिप्लवका जिल्ला स्तरीय नेता हुन्। छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो। माओवादी केन्द्रका नेता समेत रहेका उनीहरु रोल्पा सुनिलस्मृती गाउँपालिका वडा न. ६ गज...

विचरा छोरा

आठ बजे उठ्छ छोरा अल्छी मानीमानी, यस्तो जाडोमा पनि काममा जान भनी। बुहारीले पकाएको खाना खानैपर्‍यो, खा’को भाँडा उठाउने किन गर्नुपर्‍यो?...