कांग्रेस सभापतिमा ६ जनाकाे उम्मेदवारी

कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यदव विजयी

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन्। कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णले कांग्रेस प्रदेश २ काे संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १४१ मतान्तरले पराजित गर्दै पहिलाे प्रदेश सभापति बनेका हुन्। कृष्णले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए। सभापति विजयी उनले ९९६ […]

फेरि कांग्रेस सभापतिमा उम्मेदवारी दिनुभएका देउवाको यस्तो छ विगत

काठमाडौं । प्रधानमन्त्री एवं वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा जारी कांग्रेसको औं १४ महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिनुभएको छ । बिसं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका देउवा २०२१ सालदेखि नेपाल द्यिार्थी संघ (नेबिसंघ)बाट राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बिपिन कोइराला भएपनि देउवा नेबिसंघको पहिलो निर्वाचित अध्यक्ष […]

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी !

काठमाण्डाै – नेपाली कांग्रेस सभापति पदमा मुख्य चारसहित ६ जना नेताको उम्मेदवारी परेको छ। काठमाण्डौमा भैरहेको पार्टीको चौधौं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो ।यस्तै कल्याण गुरुङ र गोरखाका युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण गरेर प्यानलसहित उम्मेदवारी दिनुभएको हो । संस्थापनइतर समूहमा भने सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहको उम्मेदवार...

कांग्रेस सभापतिमा ६ जनाकाे उम्मेदवारी

कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस सभापति पदमा चारजनाको उम्मेदवारी परेको छ। नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, यज्ञ न्यौपानेको उम्मेदवारी परेको हो। इतर समूह विभाजित भएपछि देउवालाई सजिलो भएको छ। देउवाले कांग्रेस सभापतिका लागि तेस्रो धारका कृष्ण सिटौलाको साथ लिएका छन्। यस्तै इतर समूह विभाजित भएर […] The post कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सभापतिमा देउवाले दर्ता गराए उम्मेदवारी

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिमा दोहोरिनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्यानलसहित राष्ट्रिय सभागृह पुगेर देउवाले शुक्रवार अपराह्न उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँण छन् । महामन्त्रीको आकांक्षी रहेका खाँण देउवालाई जिताउनका लागि भन्दै पछाडि हटेका छन् ।   देउवा प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार बनेका छन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।&nbs...

कांग्रेस सभापति पदमा कल्याण गुरुङको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको सभापति पदमा नेता कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता शुरू भएसँगै गुरुङले सभापतिमा पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस महाधिवेशन : ६ प्रदेशमा चुनावी प्रक्रिया सुरु

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी, गण्डकीका  अर्जुन ज...

पोखरा महानगरको कांग्रेस सभापति बन्न वडाध्यक्षदेखि पत्रकारसम्मको उम्मेदवारी

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको एक मात्र महानगरपालिका पोखरा महानगरपालिकाको सभापतिमा ६ जनाको होड चलिरहेको छ। आगामी असोज ९ गते हुने निर्वाचनका लागि गत शुक्रवार मनोनयन दर्ता भएको थियो।सभापतिका लागि गंगाधर पराजुली, नेपाली कांग्रेस नगर समितिका उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा महानगर वडा नम्बर ११ का वडा अध्यक्ष समेत रहेका नेता मोहन बास्तोला, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, नेताहरू मिलन तिवारी र पत्रकार ज्योति हमालले मनोनयन दर्ता गराएका छन्।उम्मेदवारी दर