काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन् । बुढानीलकण्ठ नगरपालिका ६ खड्का टोलमा घरदैलोका क्रममा कलाकार शाहले सांसद पौडेललाई जितको शुभकामना दिएका हुन् । भेटका क्रममा केहीबेर समसामयिक भलाकुसारी गरेका शाहले जितको शुभकामना दिँदै ‘अल द बेस्ट’ भनेका थिए । […]
मन्त्रिपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय आज सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताए । बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई […]
Kathmandu. Pushpa Kamal Dahal 'Prachanda', Chairman of the Communist Party of Nepal (CPN), has claimed that the party will win 60 seats in the direct elections. Prachanda made this claim on Wednesday during a meeting with leftist intellectuals at the central office in Parisdanda.'Our political line is clear. We have not kept any 'if' or 'but'. Since we are straightforwardly in favor of the nation, democracy, and the constitution, our comrades have gained 'confidence',' he said. 'If the election is impartial, we will get a good result. Even our staunchest opponents have started saying that the result will be better...
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अंकले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ । कारोबारमा […]
Kathmandu. In preparation for its historic graduation from Least Developed Country (LDC) status to a developing nation on November 24, 2026, the government has unveiled the Strategic Plan for the Trade Sector 2081. The plan addresses the potential challenges and opportunities that this transition, occurring after 56 years, may bring to Nepali trade, aiming to achieve sustainable economic prosperity.The United Nations Committee for Development Policy defines LDCs as countries with low per capita income, low levels of human asset development, and high economic and environmental vulnerability. The Committee evaluates the graduation from LDC status to developing country status every three...