काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा सशस्त्र प्रहरी क्लब एपीएफले दोस्रो जित निकालेको छ । राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफले एभरेष्टमाथि २५–१३, २५–१०, १९–२५ र २५–१९ को सेटमा जित निकालेको हो । महिला तर्फकै […]