राजेन्द्र पाण्डे र महेश बस्नेतबीचको त्यो भेटले बागमती सरकारमा नयाँ ट्वीस्ट

काठमाडौं, १९ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भयो । मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब झेलिरहेका पाण्डेले बस्नेतलाई भेटेपछि बागमती प्रदेशको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ । पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेत साथ पाउने अवस्था विकास भएको छ । उनले नेकपा […]

सम्बन्धित सामग्री

धादिङ–१ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौँ – धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पाण्डेले नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७ हजार ९८१ मतान्तरले पराजित गरेका हुन्। पाण्डेले ३५ हजार ९३४ मत पाउँदा त्रिपाठीले २७ हजार ९५३ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत पाए।

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, ८ मंसिर । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित पाण्डेले ३५९३४ मत ल्याएका छन् । उनीसँग पराजित त्रिपाठीले २७९५३ मत ल्याए ।

धादिङ १ बाट राजेन्द्र पाण्डे निर्वाचित

नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

बागमती प्रदेशसभाको चौथो ठूलो दल नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा पाण्डेको सत्तारोहण भएको हो ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै बिहीबार शपथग्रहण गराएका हुन् […]

राजेन्द्र पाण्डे बने बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन् । गठबन्धनमा...

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । गठबन्धनका समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । पाण्डे …

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम

नेकपा एकीकृत समाजवादी बागमती संसदीय दलको नेतामा पाण्डे

नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । एमालेबाट विभाजपछि माधव नेपालको नेतृत्वमा नवगठित एकीकृत समाजवादीमा १३ प्रदेश सांसदले सनाखत गरेको नामावलीसहितको दल विभाजनको...

केही दिनभित्र बागमती प्रदेश सरकार फेरिन्छ : राजेन्द्र पाण्डे

नेकपा एमाले नेता एवम् बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताएका छन् । उनले रातोपाटीसँग कुराकानी गर्दै केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै एमालेका तर्फबाट सरकारको नेतृत्व गर्ने बताए । केन्द्रमा भएको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असरहरू देखा परिरहेकोले सरकार परिवर्तन वर्तमान परिस्थितिको माग भएको उनले बताए । ‘केन्द्रको राजनीतिक परिवर्तनले बागमती प्