धादिङ १ बाट राजेन्द्र पाण्डे निर्वाचित

नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त

सम्बन्धित सामग्री

धादिङ–१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

धादिङ : धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन्। उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे।पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरे। दुई हजार छ सय ३३ मत बदर भएको कार्यालयले जनाएको छ। धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता र

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट विजयी

धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार […] The post बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ–१ बाट विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

काठमाडौँ – धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएको छ । उनले नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई पराजित गर्दै विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३५ हजार ९३५ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे ।

धादिङ–१ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौँ – धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पाण्डेले नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७ हजार ९८१ मतान्तरले पराजित गरेका हुन्। पाण्डेले ३५ हजार ९३४ मत पाउँदा त्रिपाठीले २७ हजार ९५३ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत पाए।

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, ८ मंसिर । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित पाण्डेले ३५९३४ मत ल्याएका छन् । उनीसँग पराजित त्रिपाठीले २७९५३ मत ल्याए ।

बागमतीका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री  तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए । तेस्रो स्थानमा रहेका […]

धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे

७ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय […]

धादिङ १ मा कडा प्रतिस्पर्धा, फेरि अघि बढे राजेन्द्र पाण्डे

धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर – १ को जारी मतगणनामा पछिल्लो परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर–१ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले ८ हजार ४६४ मत ल्याएर अग्रता कायम गर्नु भएको छ । यसैगरी उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ८ हजार १०५ […]

धादिङ १ मा तीन मित्रहरूको भीडन्त

कँडेलले स्वतन्त्र उम्मेदवारी दिएसँगै पुराना दुई मित्रहरूको चुनावी भीडन्त थप रोचक बनेको छ । यो प्रतिस्पर्धामा पाण्डे र त्रिपाठीले राजनीतिक एजेन्डा उठाइरहँदा कँडेलले वातावरण संरक्षणको मुद्दालाई उठाउनेछन् ।