साफ महिला च्याम्पियन्सिपमा नेपाल उपविजेतामै सीमित, फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित

काठमाडौँ- साफ महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै नेपालले एक गोल खान पुग्यो । यससँगै नेपाल उपविजेतामै सीमित हुन […]

सम्बन्धित सामग्री

साफ यू-१७ च्याम्पियनसिप: रसियासँग नेपाल पराजित उपाधि सम्भावना सकियो

काठमाडौं-साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल दोस्रो खेलमा पराजित भएको छ। रसियासँग आइतबार भएको खेलमा नेपाल ३-० ले पराजित भएको हो। ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालमाथि रसियाले सहज जित निकाल्ने क्रममा सबै तीन गोल दोस्रो हाफमा गरेको थियो। हारसँगै नेपालको उपाधि सम्भावना अन्त भएको छ। लगातार तीन जितसँगै रसियाको उपाधि सम्भावना भने बलियो बनेको छ। […]

साफ यू–२० महिला च्याम्पियनसिपः बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता

काठमाडौँ – नेपाली यू–२० राष्ट्रिय महिला टिम साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको छ। ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको हो। बंगलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो। यसअघि समूह चरणमा पनि बंगलादेशले नेपाललाई पराजित गरेको […]

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

महिला साफ : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले परा

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । नेपाल सोमबार भएको खेलमा भारतसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।  भारतलाई जित दिलाउन एस लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । त्यस्तै हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा हेमामले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा लिन्डाले गोरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । ३८ औं मिनेटमा लिन्डाले गोल गर्दा भारतले ३&n

साफ यु १९ च्याम्पियनसिप : भारतसँग पराजित हुँदा नेपाल फाइनल पुग्न असफल

काठमाडाैँ – बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो। पराजयसँगै नेपाल फाइनल पुग्न असफल भएको छ। नेपाल साबिक उपविजेता हो। नेपाल तेस्रो स्थानमा रहँदै यु–१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। आइतबार भएको खेलमा भारतको जीतका लागि प्रियङ्का देवीले […]

साफ यू-१९ महिला च्याम्पियनसीपको अन्तिम खेलमा भारतसँग नेपाल पराजित

४ पुस, काठमाडौं। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसीप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। ढाकाका आइतबार भएको खेलमा भारतले नेपाललाई १-० ले पराजित गरेको हो। भारतका लागि ६७औं मपनेटमा प्रियंका देवीले निर्णायक गोल गरिन् । जितपछि भारत शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनल प्रवेश गरेको छ। नेपाल भने यस हारपछि […]