चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याइयो भनेर खुसी हुनेहरु हिजोबाट असफल भएको टिप्पणी गरेका छन्। चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको अवस्थामा हाम्रो कमिकमजोरी या जनताको समर्थन प्राप्त नगरेर होइन। हाम्रो विरोधीहरूको जालझेल गरेर असंवैधानिक कदमबाट यस ठाउँमा पुगेका हौँ। प्रतिक्रियावादी षडयन्त्रको कारणले यो ठाउँमा पुगेका छौँ। हामीमाथि अझै नयाँ चुनौति खडा भएका छन्। राज्