माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। संसद बैठक जारी भएकाले बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। माओवादीले आज बेलुका बस्नेगरी भर्चुअल केन्द्रीय समिति बैठक तय गरेको थियो। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, अमेरिकी सहयोग परियोजना (एमसिसी) र केन्द्रीय […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिलाई सर्‍यो

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलिलाई सरेको छ । आज १ बजेलाई तय भएको केन्द्रिय समितिको बैठक भोली बिहिवार बिहान ११ बजे बस्ने भएको हो ।  अध्यक्ष पुष्पकमल दाहाल...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

२३ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको नेताहरूले बताएका छन् । २० फागुनमा सुरु भएको केन्द्रीय समिति बैठक आइतबार भने बस्न सकेको थिएन । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयन लगायत […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। आठौँ महाधिवेशन सम्पन्न गरेपछि एकपटक बसी स्थगित पहिलो पूर्ण केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो। एमसिसी सम्झौता संसदबाट अनुमोदनपछि माओवादी...

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ । यही फागुन २० गतेदेखि २२ गतेसम्म राष्ट्रिय सभा गृहमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । एमसीसीका विषयमा पूर्व-स्थायी समिति बैठकले निर्णय गरेपनि केन्द्रीय समितिबाट अनुमोदन हुनेभएको छ । त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन् […]

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।पार्टी...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।  बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यक्रम रहेको कार्यालय...