अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता, युक्रेन सङ्कटबारे छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता भएको छ । भर्चुअल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ । केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश–युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन् । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान  भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर (५० माइल) भन्दा कम दूरीमा पुर्याउने छ। यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ।  युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन् ।

रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गर्नुभएको छ । बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताउनुभएको बीबीसीले जनाएको छ । बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । उहाँले अमेरिक...

युक्रेन संकट : शुक्रबार पोल्याण्ड जानेछन् अमेरिकी राष्ट्रपति बाइडेन

नेटो र युरोपेली संघका सहयोगीसँग बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ ।बाइडेन युक्रेनमा जारी युद्धका लागि मानवीय प्रतिक्रियामाथि चर्चा गर्नका लागि वारसामा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेन्ज डुडासँग भेटघाट गर्नेछन् ।ह्वाइट हाउसले जारी बयानमा भनेको छ, ‘राष्ट्रपति बाइडेनले अमेरिका आफ्ना सहयोगीसँग रुसको हमलाका कारण युक्रेनमा पैदा भएको मानवीय र मानवाधिकार संकटमा कस्तो खालका प्रतिक्रिया दिइरहेका छन् भन्ने विषयमा चर्चा गर्नेछन् ।

फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ। युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ। अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको […]

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोनसनबीच फोनवार्ता

काठमाडौं : रुस–युक्रेन तनावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको बीबीसीले जनाएको छ। फोनवार्तामा बेलायत प्रधानमन्त्री जोनसनले बाइडेनसँग यस संकटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका छन्।  बाइडेनले पनि बेलायती सहायताबिना केही नगर्ने वाचा गरेको बताइएको छ। यसअघि रुसी विदेशमन्त्रीले पनि कूटनीतिबाट आफूहरू नथाकेको बताएका थिए।  युक्रेनतर्

अमेरिकी राष्ट्रपति बाइडेन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् ।