राष्ट्र पुनर्निर्माणको यात्रामा साथ दिने आफ्नो प्रतिवद्धताअनुसार शिखर इन्स्योरेन्स कम्पनीले भाद्र २३ र २४ गतेका असहज घटनाबाट प्रभावित ग्राहकहरूलाई द्रुत गतिमा बीमा दाबी भुक्तानी गरिरहेको जनाएको छ। कम्पनीका अनुसार हालसम्म १७४ विमितबाट प्राप्त ४३३ वटा बीमा दाबीमध्ये २२४ वटा दाबीको भुक्तानी सम्पन्न भइसकेको छ। यसअनुसार कुल रु. ४३ करोड भुक्तानी गरिएको कम्पनीले जनाएको छ, जसले […]
ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको छ। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो। […]
हुम्ला – कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। असोज २१ गते सबै शाखालाई परिपत्र गर्दै कात्तिक १ गतेदेखि
२७ असोज, काठमाडौं । जेनजी आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार भएका छन् ।
विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको …