इंग्लिस प्रमियर लिगमा लिभरपुल अप्रत्यासित हारको सिकार भएको छ। शनिबार साँझ भएको खेलमा लिभरपुल रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग १–० ले स्तब्ध भएको हो। लिभरपुललाई स्तब्ध पार्ने क्रममा नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले ५५ औं मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिँदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाए पनि […]