लिभरपुलको खराब प्रदर्शन जारी, रेलिगेशन जोनमा रहेको नटिङहमसँग स्तब्ध

काठमाडौं :  इंग्लिस प्रमियर लिगमा लिभरपुल रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग १-० ले स्तब्ध भएको छ।शनिबार राति भएको खेमला लिभरपुललाई पराजित गर्न नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो।उनले ५५औं मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाए पनि रिवाउन्डमा गरेको प्रहारले पोस्टको दिशा लिएको थियो।जितसँगै पुछारबाट नटिङहम एक स्थान माथि उक्लिएको छ। दि सिटी ग्राउन्ड नटिङहममा लिरभपुलले अधिकासं समय बल पोसेसनमा राखे

सम्बन्धित सामग्री

लिभरपुलको खराब प्रदर्शन जारी, रेलिगेशन जोनमा रहेको नटिङहमसँग स्तब्ध

इंग्लिस प्रमियर लिगमा लिभरपुल अप्रत्यासित हारको सिकार भएको छ। शनिबार साँझ भएको खेलमा लिभरपुल रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग १–० ले स्तब्ध भएको हो। लिभरपुललाई स्तब्ध पार्ने क्रममा नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले ५५ औं मिनेटमा विलियम्सको फ्रिकिकलाई नियन्त्रणमा लिँदै गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाए पनि […]