नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३ औं पूर्ण बैठक सुरु भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बिहीबारबाट सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा पार्टीका महासचिव विप्लवले १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूको सहभागिता रहेको छ ।बैठकमा उपस्थित सबै केन्द्रीय सदस्य र सल्लाहकार