बक्स अफिसमा लामो समय ठूला फिल्महरु फ्लप भइरहँदा बरुण धवन, ज्याकलिन फर्नान्डिज र तापसी पान्नुको फिल्म जुडुवा २ ले भब्य सफलता हासिल गरेको छ।
सलमान खान र शाहरुख खानका फिल्महरु फ्लप भइरहेको अवस्थामा सलमान खानकै सन् १९९० को दशकमा सुपरहिट बनेको फिल्मको सिक्वेल सफल भएको हो। आइतबार फिल्मले २२