चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

क्लब विश्वकपको उपाधि चेल्सीले जित्यो

काठमाडौं : चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो। चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे। पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए।पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५४ औं मिनेटमा रोमेलु लुकाकुले हेडमार्फत गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६४ औं मिनेटमा राफेल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मिरसलाई १-१

क्लब विश्वकपको फाइनलमा चेल्सी

काठमाडौं, २७ माघ । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो । खेलको ३२औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । चेल्सीले फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग […]

लुकाकुको गोलले चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

इङ्गलिश प्रिमियर लिग क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

लुकाकुको गोलले चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

इङ्गलिश प्रिमियर लिग क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

लुकाकुको गोलमा चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

२७ माघ, काठमाडौं । रोमेलु लुकाकुको एक मात्र गोलमा इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउदी अरेबियाको अल हिलाललाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । चेल्सीको जितमा लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सन् […]

चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको अबुधाबीमा बुधबार राति भएको सेमिफाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई १–० ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो । खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । चेल्सीले अब फाइनलमा ब्राजिलको पाल्मेराससँग खेल्नेछ । फिफा क्लब […]

चेल्सी क्लब विश्वकपको फाइनलमा प्रवेश

एजेन्सी । गएराति भएको फिफा क्लब विश्वकप खेलमा चेल्सीले साउदी अरेबियाको अल हिलाललाई १-० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

चेल्सी क्लब विश्वकपकाे फाइनलमा प्रवेश

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १-० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेकाे गाेल नै निर्णायक बन्याे । चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २-० ले पराजित गरेको थियो ।

चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाडौं :  चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरे। अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ।क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ।