प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।...
प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।...
काठमाडौं । संवेदनशील जानकारी तथा गोप्य कुराहरुलाई कुनै अनधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्नका लागि जिमेलमा गोप्य मोडमा मेसेज तथा अट्याचमेन्टहरु पठाउने सुविधा उपलब्ध छ । यसका लागि जिमेलमा confidential mode रहेको छ । यसमा जिमेलमार्फत् कुनै इमेल पठाउँदा त्यसको सो मेसेज एक्सपायर हुने मिति समेत तोक्न सकिन्छ । जसका कारण उक्त मितिपछि उल्लेखित मेसेज आफैं […]
काठमाडौँ । यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्नेसम्बन्धी रिट संवैधानिक इजलासमा दर्ता भएको छ । जबरजस्ती करणीजस्तो नैतिक पतन देखिने र भविष्यमा सफाई पाएपनि समाजमा पुनः स्थापित हुन नसक्ने प्रकृतिका मुद्दामा आरोपितको नाम गोप्य राख्न […]
काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए)ले एमसिसीका विषयमा कुनै पनि गोप्य सम्झौता नभएको प्रष्ट पारेको छ। सरकारले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गोप्य सम्झौताहरु भेटिएको बताएलगत्तै एमसिए नेपालले प्रष्टीकरण दिएको हो। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिएले एमसिसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी सम्झौतामा कुनैपनि गोप्य सम्झौता नभएको र त्यस्ता दस्तावेजहरु नलुकाइएको स्पष्टीकरण दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य वा लुकाइएका दस्तावेज छैन ।’‘एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध्यममा देखिएकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् । ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’उनले मिडियाल
तालिबानका सदस्यहरुले अमेरिकनहरुलाई काबुलमा रहेको विमानस्थलको गेटसम्म सुरक्षा दिएर लगेको खुलासा भएको छ । अमेरिकी सेनाले तालिवानसँग गरेको गोप्य सम्झौता अनुरुप तालिवानहरुले अमेरिकनको उद्दारका क्रममा यस्तो प्रकारको गोप्य प्रबन्ध गरेका थिए । झण्डै दुईसाता लामो उद्दार मिसनका क्रममा तालिबानहरुले यस्तो सहकार्य गरेका हुन् । अमेरिकाको विशेष अपरेशन फोर्सले विमानस्थलमा गोप्य गेटको समेत प्रबन्ध गरेका थिए […]
राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले मन्त्रालयका मन्त्री र सचिवले गोप्य कोठामा बसेर गर्ने काम कारबाहीको विषयमा प्रश्न उठाउँदै त्यस्तो कोठामा सिसी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै देवकोटाले मन्त्री र सचिवले गोप्य कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धी नदेखिएको भन्दै उनीहरुको काम कारबाही देखिनेगरी सिसी क्यामेरा राख्नु आवश्यक रहेको बताएका हुन् । गोप्य कोठामा बसेर काम गरेको जनताले देख्न पाउनुपर्ने उनको भनाइ छ । यसो गरेमा
पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले पाकिस्तान र भारतबीच कुनै पनि किसिमको गोप्य वार्ता नभएको बताएका छन् ।
दुई मुलुकबीच ब्याकडोर च्यानल वा तेस्रो पक्षको सहायताले कुनै कुराकानी नभएको पनि उनले स्पष्ट पारे ।
शुक्रवार टर्कीको टेलिभिजन च्यानल टीआरटीवर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले गोप्य वार्ताका दाबीलाई खारेज गरे । ‘अहिले उनीहरूसँग हाम्रो कुनै वार्ता छैन । संयुक्त अरब अमिरातले कुनै किसिमको मध्यस्थता गरेको छैन ।’
उनले भने, ‘पाकिस्तान र भारत दुवै दक्षिण एसियाका आणविक हतियार सम्पन्न...