कांग्रेस सभापति देउवाको रणनीति: बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठक लगातर बहिस्कार गर्दै आएका छन्। तर उनको कोटामा संवैधानिक आयोगमा भने धमाधम नियुक्ति भइरहेको छ। आज मात्रै लोकसेवा आयोगको अध्यक्षमा डा.माधव रेग्मीलाई देउवाको कोटाबाट सिफारिस भएका छन्।अघिल्लोपटक बैठकमै नगइ देउवाको कोटामा १३ जनाले विभिन्न आयोगमा नियुक्ती पाएका थिए। बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने नीतिमा देउवा उनी निकट स्रोतले बताए।

सम्बन्धित सामग्री

संसद्, टीआरसी र संवैधानिक आयोगमा सहमति बनाउन दाहालको प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य र संवैधानिक आयोगको नियुक्तिमा भागबन्डा मिलाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बिहीबार देउवासँग परामर्श गरेपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

दबाबपछि नीति अधिवेशन तोक्ने र खाणलाई निलम्बन गर्ने देउवाको रणनीति

नेतृत्वमा रूपान्तरणको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संगठन चलायमान बनाउने रणनीतिसहित सक्रियता बढाएका छन् । नियुक्तिमा सक्रियता देखाएका देउवाले सिंगापुरबाट फर्केलगत्तै थाती रहेका काम सक्ने योजना बनाएको निकट नेताहरू बताउँछन् ।  विदेशबाट...

परमादेश प्रकरणका सबै न्यायाधिशलाई नियुक्तिमा भागः कसैलाई मन्त्री, कसैलाई राजदुत

परमादेश मार्फत कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार वनाउन असार २८ को फैसला गर्ने सवै न्यायाधिसलाई सत्तारुढ गठबन्धनले राज्यका विभिन्न अंगमा हुने नियुक्तिहरूमा भागबण्डा दिने भएको छ । नेकपा एसको वैधानिकता, माधव ...

ओलीका ९२९ नियुक्तिमा सरकारको नजर

हरेक मन्त्रालयका नियुक्तिको सूची नै बनाएर वैधता अनुसन्धान गर्दै सरकार १४ असारमा कांग्रेस सभापति शेरबहादुर

देउवाले गर्न लागेको पदाधिकारी नियुक्तिमा पौडेलको आपत्ति

कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी नियुक्तिका लागि निर्वाचित केन्द्रीय सदस्यको बैठक बोलाएपछि नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन्। चुनावी समीक्षा गर्न बसेको कांग्रेस बैठक आइतबार सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले देउवाको कदमको विरोध गरेका हुन्। बैठकको अन्त्यमा सभापति देउवाले रिक्त पदाधिकारी नियुक्तिका लागि सोमबार नै निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बोलाएका थिए। महाधिवेशन भएको…

यी हुन् अदालतमा परेका मानहानिका चर्चित मुद्दा

प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भनेर दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै तत्कालीन कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। त्यस्तै माओवादी नेता बालकृष्ण ढुंगेल हत्या अभियोगमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चले दिएको आदेश नमानेको आरोपमा नेपाल प्रहरीका आइजिपी…