काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् । लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका हुन् । ‘हाम्रो छिमेकी देश भारत […]
बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै उनले बुद्धका उपदेश र मार्गदर्शन पालना गरे धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकता बलियो बनाउन सकिने विश्वास व्यक्त गरिन्।