म्यान्मा र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ […]
शुक्रबारको आन्दोलन त्यति बेला उग्र र अराजक हुन पुग्यो, जब राजावादीहरूले आफ्नो आन्दोलनको 'कमान्डर' बनाएका दुर्गा प्रसाईं सेतो पिकअप गाडी हाँक्दै तीनकुने आइपुगे।