बुवालाई पछ्याउँदै रोनाल्डो जुनियर  युनाइटेड छाड्दै रियलसँग आबद्ध

क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध  जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् । अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका हुन् । पत्रकार एडु कोर्नागोले मंगलबार रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको बारेमा ट्वीट गरेका थिए ।

सम्बन्धित सामग्री

मेसी र रोनाल्डो भिड्दै

विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो फरक–फरक क्लबमा आबद्ध छन् । विश्वकपको असफलता र युरोपियन क्लबसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो एसियन क्लब अल नासरमा आबद्ध छन् । त्यहीँ नै...

रोनाल्डो साउदी क्लब नै जाने

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासर जाने भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि कुनै प्रस्ताव नआएपछि रोनाल्डो अल नासर जाने युरोपेली संचारमाध्यमले जनाएका छन् । पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट […]

अब के गर्छन् रोनाल्डो ?

विश्वका सर्वाधिक लोकप्रिय खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल भए । विश्वकप सुरु भएसँगै क्लबविहीन भएका रोनाल्डो अब के गर्छन् त ?

युनाइटेडको टिममा फर्किए रोनाल्डो

पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् । च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् ।युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा बसेर यसै साता टिममा फर्किएका थिए ।रोनाल्डोले शनिबार मात्र टिमसँग फिटनेस ट्रेनिङ गरेको फोटो पोष्ट गरेका थिए । रोनाल्डो ओल्ड ट्रा

रोनाल्डो प्रशिक्षणमा अनुपस्थित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षणको पहिलो सत्रमा अनुपस्थित रहेका छन् । युनाइटेड छोड्ने आफ्नो इच्छाको बारेमा जानकारी दिएका रोनाल्डोले पारिवारिक कारणलाई उद्धृत गर्दै नयाँ सिजनको लागि शुरु भएको पहिलो प्रशिक्षण सत्रमा उपस्थित हुन नसकेको बताएका छन् । रोनाल्डो लगातार दोस्रो समरमा नयाँ टोलीको खोजीमा छन् । गत सिजन […]

रोनाल्डो १६ वर्षपछि ट्रफीविहीन

३ चैत, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन भएका छन् ।  रोनाल्डो सम्मिलित म्यानचेष्टर युनाइटेड स्पानिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डो उपाधिविहीन भएका हुन् । यसअघि रियल मड्रिड र युभेन्ट्समा रहँदा हरेक सिजन कम्तीमा एउटा उपाधि जितेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडमै हुँदा पनि […]

के साँच्चै घाइते थिए रोनाल्डो ?

क्रिस्टियानो रोनाल्डो अर्को सिजन म्यानचेस्टर युनाइटेडका लागि खेल्ने छैनन् । त्यो अब लगभग निश्चित देखिन्छ। इतिहादमा आइतबारको म्यानचेस्टर डर्बीमा रोनाल्डोको नाम बेन्चमा पनि थिएन।रोनाल्डो घाइते भएको आधिकारिक लाइन थियो। तर, अहिले विभिन्न रिपोर्टहरू आएका छन् कि रोनाल्डो टोलीमा समावेश नहुनुको वास्तविक कारण चोट थिएन । रोनाल्डोका एक साथी, जसलाई उनले सोशल मिडिया प्लेटफर्ममा फलो गर्छन्, ले इन्स्टाग्राम पोस्टमा उनी घाइते नभएको दाबी गरेका छन्  ।पोस्टमा यस्तो लेखिएको थियो, ‘क्रिस्टियानो रोनाल्डो घ

रोनाल्डो बने सर्वाधिक गोलकर्ता

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन् ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर क्लबमा फर्कने पक्का

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमति गरेको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको हो । युनाईटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्ने बताइएको छ । युनाईटेडको शहरी प्रतिद्वन्द्वी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न […]

रोनाल्डो परिवारसँग इन्जोई गर्दै

एजेन्सी, २१ असार । फुटबल स्टार रोनाल्डो परिवारसँग इनजोई गरिरहेका छन् । उनले समुद्री तटमा परिवारसँग आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा रोनाल्डो मुस्कुराइरहेका छन् । उनकी प्रेमिका, दुई छोरी र दुई छोरा साथमै छन् । स्पेनिस मोडल जर्जिना रोड्रिगेज स्वीम सुटमा देखिन्छिन् । रोनाल्डो पनि स्वीम सुटमा छन् । उनका छोराहरु क्रिस्टियानो […]