सुहानालाई भेटेपछि रवीन्द्र मिश्रले भने- नयाँपुस्ताका लागि यो देश बस्नयोग्य बनाउन सकियोस्

काठमाडौं । रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त छन् । बुधबार बिहान उनी भोट माग्दै नयाँ बानेश्वरस्थित अभिनेत्री झरना थापाको निवासमा पुगे । जहाँ उनको भेट झरना, सुहाना थापा र सुनिलकुमार थापासँग भयो । थापा परिवार फिल्म निर्माणमा संलग्न छ । […]

सम्बन्धित सामग्री

अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छः लामिछाने

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउन दल र भोट बदल्नुपर्ने बताएका छन्। रोल्पाबाट कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा दाङको भालुवाङमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीले आयोजना गरेको जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। ‘बाउ–बाजेको पार्टी सुनकाण्ड, शरणार्थी काण्ड र ललिता निवास जग्गा काण्डमा फसे’, उनले भने, ‘अब देश बनाउन दल […]

‘यो देश बनाउन सकिन्छ’

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए । उनले श्रमीकले […]

देश बनाउन सकिने कुरा छोटै समयमा बुझेँ : लिङ्देन

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन्।सामाजिक सञ्जाल फेसबुकमा उनले छोटो समय सरकारमा रहँदाका आफ्ना बुझाइहरु भनेर चारवटा बुँदासमेत उल्लेख गरेका छन्।जसमा पहिलो बुँदामा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। त्यस्तै, दोस्रो बुँदामा  देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। तेस्रो बुँदामा

देश धनी बनाउन म राजनीतिमा आएको हुंँ : उमेश श्रेष्ठ

लोकतान्त्रिक वामगठबन्धन चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले आफू व्यक्ति धनी बनाउन नभई देश  धनी बनाउन राजनीतिमा आएको बताएका छन् ।  भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले देश धनी नभए व्यक्ति पनि गरिब हुने बताए ।देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । ‘देश धनी भए व्यक्ति धनी हुन्छ । म देश धनी बनाउननै राजनीतिमा आएको हुंँ,’ उनले भने ।  चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले

माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे । ‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन म

वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिँदैनः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताए ।  मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र न

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउँदै जति धेरै […]

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक छः शंकर पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन्। बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताए। उनले दलको गठबन्धनले देश बनाउन नसकिने बताए। उनले जति धेरै राजनीतिक दल हुन्छन् उति नै […]

देश बनाउन लघुताभाष त्यागौं

देश किन बनेन भन्ने बहस चलेको केही दशक भयो । तर पनि देश बनेको अनुभूति भएन । देश नबन्नुमा हरेक व्यवस्थाले अघिल्लो व्यवस्थालाई, हरेक सत्ताले अघिल्लो सत्तालाई, हरेक सरकारले अघिल्लो सरकारलाई, हरेक मन्त्रीले अघिल्लो मन्त्रीलाई, हरेक कर्मचारीले अघिल्लो कर्मचारीलाई दोष दिन्छन् । नेपाल किन बनेन ? भनी सामाजिक सञ्जालमा गरिएको एक मत सर्वेक्षणमा सबैभन्दा बढी […]