भक्तपुर– भक्तपुरको डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर जाग्राम बसी आज बालाचतुर्दशीका दिन शतबीज छर्नेको भीड लागेको हो । चाँगुनारायण र सूर्यविनायकका विभिन्न शिवालयमा पनि शतबीज छर्नेको भीड लागेको छ । केही वर्ष अगाडिसम्म शतबीज […]
३ मंसिर, धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् …
यदि मेरी आमा बंगलादेश छोडेर नआएको भए, उग्रवादीहरूले उनको हत्या गर्ने योजना बनाइसकेका थिए। त्यसैले, मैले मेरी आमाको ज्यान बचाइदिएकोमा प्रधानमन्त्री मोदीको सरकारले गरेको सहयोगप्रति सधैं आभारी रहनेछु।’
यसअघि असोज १२ सहित १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय गरिएको थियो। भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन्।