आज टोपबहादुरको सांसद पद निलम्बन गरिने

काठमाडौं, साउन १५ । आज नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​ यसैगरी, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ। […]

सम्बन्धित सामग्री

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ । आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद पद निलम्बन गर्ने भएको हो । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा सांसद रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख गरिएको छ । ‘सम्माननीय सभामुखले प्रतिनिधि सभा […]

संसद बैठक बस्दै, टाेपबहादुर रायमाझीकाे सांसद पद निलम्बन गरिएकाे पत्र सुनाइने

प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई, लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन, पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ, घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय, उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण, नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै लगायतले प्रमुख स्थान पाए । एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि […]

एमालेले कारबाही गरेका १४ सांसदबारेको रिट ‘हेर्न नभ्याइनेमा’

काठमाण्डाै – माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएकाे रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा परेको रिट आज सर्वोच्चको बेन्च–बार समन्वयको बैठक परेकाले हेर्न नभ्याइने सूचीमा परेको सर्वोच्च अदालतले जनाएको छ । ओलीले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाहीलाई वैधानिकता दिएर उनीहरूको सांसद पद निलम्बन गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दिनु...