संसद बैठक बस्दै, टाेपबहादुर रायमाझीकाे सांसद पद निलम्बन गरिएकाे पत्र सुनाइने

प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।