“काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग गरी  ट्राफिक जरिवाना तिर्न सकिने”

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था सुरू भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल ब

सम्बन्धित सामग्री

उपत्यकामा ‘क्यूआर कोड' प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यकामा ‘क्यूआर कोड'काे प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडकाे सहकार्यमा यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरिएको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो।सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौँतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यत

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो। महाशाखाले आज बिहीबार एक...