तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना

काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ । अर्थात ‘क्यू आर स्क्यान, पे फाईन एण्ड विथड्र डकुमेण्ट’ सुविधाको थालनी भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले...

सम्बन्धित सामग्री

अब कालिकोटमा ‘क्युआर स्क्यान’ बाटै प्रहरीमा उजुरी !

कालिकोट प्रहरीले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ।

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।  नेपालमा क्यु आर स्क्यान मार्फत...

आइएमई पेमार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

आइएमई पेले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोवारमा १०० सम्म वा १० प्रतिशत छुट पाउने छन् । अफर अन्तरालभर सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् ।  यो अफर ज्येष्ठ १ देखि...

आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक

डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ ।  यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न गर्न सक्नेछन् ।  सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी...

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने

हाम्रो पेबाट अब नेपालपे क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने भएको छ । केही समय अगाडि सार्वजनिक भएको हाम्रो पेबाट अब नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर स्क्यान गर्न सकिने भएको हो ।  योसँगै नेपालपे क्युआरमा आवद्ध भएका २ लाख बढी व्यवसायहरूमा हाम्रो पेका प्रयोगकर्ताले सजिलै क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् ।  हाम्रो पेको स्क्यान एण्ड पे अप्सनमा गएर...

बीग डिजिटल स्टोरको साइबर विकमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने

बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।  यहीँ मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्ने छन् ।  साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा...

आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा एक लाख रुपैयाँ जित्ने अवसर

काठमाण्डौ – नेपालीहरुको महान चाडको अवसरमा फोनपेले दशैँमा १० दिन र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत प्रयोगकर्ताहरुले हरेक दिन आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्न सक्नुहुनेछ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।  यसको साथै यही असोज १४ गते पर्ने आईएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतम एक सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नुहुनेछ । आईएमई पे...

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।  स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् । स्मार्ट क्युआरबाट गोल्ड स्टारका शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाइने छ ।  नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय...

भिसा नेटवर्कका प्रयोगकर्ताले अब फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

एमभिसा प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । त्यसका लागि भिसा र फोनपेको बिहीबार साझेदारी भएको हो ।  यससँगै भिसा नेटवर्कमा आवद्ध भएका विदेशी पर्यटकले फोनपेको क्युआर कोड स्क्यान गरी नेपालमा कारोबार गर्न सक्ने भएका छन् । करिब २ वर्ष भिसासँगको काम पछि आज यो सेवा शुरू गर्न सफल भएको एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बताए...