नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाकका लागि १३ करोड ८५ लाख बजेट सुनिश्चित

बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नति हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो । युवा तथा खेलक

सम्बन्धित सामग्री

रेडपाण्डाका लागि २ करोड २ लाख बजेट

हिमाली संरक्षण मंञ्चले रेडपाण्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा २ करोड २ लाख रुपैयाँ बजेट रहेको बताइएको छ। रेड पान्डा नेटवर्कको सहयोगमा संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम...

भिमसेनथापा गाउँपालिकाको बजेट ६२ करोड २६ लाख ८८ हजार

गोरखाको भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६२ करोड भन्दा बढीको बजेट ल्याइएको हो । जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र  पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ । यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख  ६८ हजार गरी जम्मा ४८ कर

बंगलाचुलीको बजेट ६३ करोड ५५ लाख

बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।गाउँपालिकाले चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २८ करोड ६१ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि विनियोजन रकममध्ये चालुतर्फ राजस्व बाँडफाँट ७ करोड, सशर्त अनुदान २६ करोड ९३ लाख ४१ हजार, आन्तरिक आम्दानीतर्फ १ करोड रकम विनियोजन ग

गण्डकी गाउँपालिकाको बजेट ६६ करोड ११ लाख

गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रमसहित ६६ करोड बढीको बजेट ल्याइएको हो । सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८

कालिका नगरपालिकाको बजेट ८५ करोड ९७ लाख

१० असार, चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८५ करोड ९७ लाख ५१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रवार बजेट पेश गर्दै संघीय सरकारको समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ९२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँड ११ करोड ६० लाख ४ […]

खोटेहाङद्वारा रु ५५ करोड ४३ लाख बजेट प्रस्तुत

काठमाडौँ,९ असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ रु १० करोड छ लाख ५५ हजार ५६०, पूँजीगततर्फ रु ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो । सशर्त अनुदानमा रु […]

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख बजेट

बलेवा । जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु […]

छायाँनाथ नगरपालिकाको बजेट ५६ करोड ८० लाख

मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि ५६ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख हरिजंग शाहीले नवौं बजेट सभामा संघीय सरकारको समानीकरणतर्फ १२ करोड ८१ लाख र सशर्त अनुदानतर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत गरेको छ । नवौं बजेट सभामा संघीयतर्फको राजस्व बाँडफाँडतर्फ ८ करोड ९१ लाख […]

मेरिङ्देन गाउँपालिकाको बजेट ४१ करोड १६ लाख

जिल्लाको मेरिङ्देन गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट बुधबार पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ५८ लाख ३३ हजार र पुँजीगततर्फ १३ करोड ५८ लाख १६ हजार […]

दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।