इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम

२३ साउन, काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही समूहबीच युद्धविराम भएको छ । इजिप्टको मध्यस्थतामा दुबै पक्षबीच गएरातिदेखि युद्ध विराम भएको हो । इजरायलका प्रधानमन्त्री याइर लापिड र प्यालेस्टाइन इस्लामिक जिहादका लडाकु दुबैले युद्ध विराम भएको बताएको बीबीसीले जनाएको छ । इजरायल र प्यालेस्टाइन विद्रोहीबीच तीन दिनसम्म चलेको हिंसामा परी १५ बालबालिकासहित ४४ जनाको मृत्यु […]

सम्बन्धित सामग्री

गुटेरेस फर्के, दलहरू जुटे

इजरायल र प्यालेस्टाइन तथा युक्रेन र रुसबीचको टकरावले विश्वयुद्धको आशंका भइरहेका बेला गुटेरेसले गौतम बुद्धको जन्मभूमि भ्रमण गरी विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।...

इजरायल–प्यालेस्टाइन संघर्षको ऐतिहासिक कारण

इजरायल–प्यालेस्टाइन द्वन्द्वले मध्यपूर्वी एसियालाई नै विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रूपमा विस्फोटक क्षेत्रका रूपमा स्थापित गराएको छ  अघिल्लो शनिबार बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भयानक आक्रमण गर्‍यो, जसले पूरै दुनियाँलाई...

इजरायल-हमास लडाइँको नालीबेली ? (पाेडकास्ट)

यसैबीच हामीले पोडकास्टमार्फत इजरायल र प्यालेस्टाइन युद्धको इतिहास प्रस्तुत गरेका छौं । दशकौंदेखि चलिरहेको अरब-इजरायल संघर्ष बुझ्न तपाईलाई यो पोडकास्टले मद्दत गर्नेछ भन्ने विश्वास पनि लिएका छौँ ।

इजरायल–प्यालेस्टाइन युद्ध रोक

जन्मजात दुश्मनका रुपमा रहेका इजरायल र प्यालेस्टाइनबीचको युद्ध दशकौं वर्षदेखि जारी छ । यहुदीहरुले प्यलेस्टाइनको जमिन खोसेर आफ्नो राज्य बनाएपछि उनीहरुविरुद्ध जेहाद छेडिरहेका कारण अहिलेसम्म हजारौं नागरिकले ज्यान गुमाएका छन् । इजरायल र प्यालेस्टाइनबीचको विवाद झन्डै एक सय वर्षअघिदेखि भएको देखिन्छ । अहिलेको इजरायल र प्यालेस्टाइन भएको क्षेत्र प्रथम विश्वयुद्धअघि ओटोमन साम्राज्यले आफ्नो नियन्त्रणमा लिएर […]

इजरायललाई अर्को चुनौती, लेबनानका हिजबुल्लाहले पनि इजरायलमा आक्रमण थाल्यो

उक्त आक्रमणपछि यतिबेला इजरायल र प्यालेस्टाइन अशान्त छन् । इजरायलले पनि प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी कारबाही सुरु गरेको छ, जसलाई हमासको अखडा मानिने गर्छ ।

इजरायल र प्यालेस्टाइन विवाद बढ्दै

एजेन्सी । इजरायली सेनाले पश्चिम तटीय क्षेत्रमा प्रदर्शन गर्ने प्यालेस्टाइनविरुद्ध कारवाही गर्दा ३७० भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरुले नाराजुलुस गर्न थालेपछि त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको सेनाले जनाएको छ । प्यालेस्टाइनहरुले इजरायलीले अवैध रुपमा आफ्नो भूमि कब्जा गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीविरुद्ध इजरायली सेनाले दर्जनौ अश्रु ग्यास प्रहार गरेको […]

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।