गुटेरेस फर्के, दलहरू जुटे

इजरायल र प्यालेस्टाइन तथा युक्रेन र रुसबीचको टकरावले विश्वयुद्धको आशंका भइरहेका बेला गुटेरेसले गौतम बुद्धको जन्मभूमि भ्रमण गरी विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।...

सम्बन्धित सामग्री

परिवर्तन उल्टिने त्रासले दलहरू सर्वदलीय बैठकमा जुटेका हुन् ?

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्झौताको हिस्सेदार दलहरूबीच समीक्षा बैठक बस्ने तयारी छ । जसको पूर्वतयारीस्वरुप मंगलबार दलहरू बैठकमा जुटे ।

संक्रमणकालीन न्याय : दलहरू सहमतिनजिक

काठमाडौं । सक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलबिच सहमति जुटे पनि द्वन्द्वपीडितको भने अझै सहमति कायम छ । विभिन्न राजनीतिक दलका सांसदबाट गठित कानुन न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन सिंहदरबारमा सहमति जुट्दा पीडित भने सो विषयमा आफूहरू अनविज्ञ रहेको बताउँछन् । द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै सशंकित द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारी […] The post संक्रमणकालीन न्याय : दलहरू सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आकांक्षी धेरै हुँदा उम्मेदवार चयन चुनौतीपूर्ण

पोखरा, चैत २७ । स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ। सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे एकजना र सहमति जुट्न नसके सम्भावित तीन (एक महिला अनिवार्य) उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भनिए पनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउनुपर्ने बाध्यता […]

मधेश प्रदेश : स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

जनकपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर […]

उम्मेदवारबिना नै घरदैलो अभियानमा जुटे दलहरू

स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवारबिना नै घरदैलो अभियानमा जुटेका छन् । कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का साथै राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत साना दलका नेताहरू समेत आ–आफ्ना पार्टीको पक्षमा चुनावी माहोल बनाउन घरदैलो अभियानमा जुटेका हुन् ।

माओवादी र समाजवादी लचिलो, एमाले अडानमै

काठमाडौं फागुन १३ (नागरिक)प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन । बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र

दलहरू जुटे निर्वाचनमा

काठमाडौँ- सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।    सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्…

चुनावी तयारीमा जुटे दलहरू : आन्तरिक सर्वेक्षण र तथ्यांक विश्लेषणमा ध्यान

निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवा आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सहमति भएपछि राजनीतिक वृत्तलाई चुनावले तताएको छ ।  सबैजसो पार्टीहरू निर्वाचनको तयारीमा जुटेका छन् । सत्ता सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धनले जेठ महिनाभरमा चुनाव गर्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गत मंगलबार निर्वाचन आयोगसँग निर्वाचन मितिका बारेमा परामर्श गरेका थिए ।  उनीहरूले स्थानीय तह निर्वाचनको साइत जेठ ४ का लागि जुराएका छन् । त्यही आधारमा प्रधानमन्त्री देउवाले आयोगसँग निर्वाचन मितिबारे छलफल गरेका थ...

एमसीसीविरुद्ध रणनीति बनाउन जुटे ६ दल

नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका हुन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ । सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो ।