The Nepali bodybuilding team is leaving for Thailand today to participate in the 58th Asian Bodybuilding and Physique Sports Championship starting from today.
काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ रुपैयाँ कायम भएको छ । सोमबार […]
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रम अनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त […]
एजेन्सी- अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले चेतावनी दिएको छ। आईआरजीसीले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो। यद्यपि, त्यसका लागि अपनाइने सम्भावित कदमबारे उसले थप विवरण सार्वजनिक गरेको छैन। यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश गर्ने क्रममा एउटा […]
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन् । विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि उक्त सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । […]