मोरङ – विराटनगर महानगरका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाले रोजगारीको अवसर सिर्जना हुने बताएका छन्। आइतबारबाट विराटनगरमा सुरु भएको अन्तरविद्यालय विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै मेयर कोइरालाले प्राविधिक र सीपमूलक शिक्षा हासिल गर्न सके स्वरोजगार हुन सकिने बताएका हुन्। कार्यक्रममा उनले भने, ‘प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त हुन्छन्। आफैं स्वरोजगार पनि […]