विश्वकप लिग टूः नामिबियासँग भिड्दै नेपाल

काठमाडौं । आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ ।

सम्बन्धित सामग्री

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।...

विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

काठमाडौं – आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ। यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ। सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ […]

विश्वकप लिग २ : नेपाल स्कटल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा  नेपाललले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल दिउँसो पौने २ बजे नामिबियाको युनाइटेड क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ।यो शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई हराएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित बनेपछि नेपाल र नामिबियाले अंक बाँडेका छन्।७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अं

विश्वकप लिग टु : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं – आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ। वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे सुरु हुनेछ। शृंखलामा नेपाल सहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन्। विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंकसहित छैठौं स्थानमा छ। नामिबिया २७ खेलमा २७ अंक सहित चौथो […]

विश्वकप लिग २ : नेपाल-नामिबियाको खेल आज

काठमाडौं : विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको आज नामिबियासँग खेल्दैछ। नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्। ती दुवै खेल नामिबियाले जितेको छ।  विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ।

विश्वकप लिग-२ मा नेपालको एक स्थान सुधार

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ एक स्थान सुधार गरेको छ। नेपालले बुधबार विहान ओमानलाई ७ विकेटले हराउँदै आइसिसी विश्वकप लिग २ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा उक्लिएको छ । नेपालले नामिबियालाई पछि पारेको […]

विश्वकप लिग–२ : नेपाल ओमानसँग १३ रनले पराजित

अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो …

विश्वकप लिग टु अन्तर्गत नेपाल आज पीएनजीविरुद्ध खेल्दै

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र पीएजीको खेल इतिहास हेर्दा नेपाल पीएनजीभन्दा बलियो देखिन्छ । लिग टुमा नेपाल ११ खेलमा […]

नेपाल विश्वकप लिग–२ मा सबैभन्दा कम खेल खेल्ने टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको रोडम्याप आइसिसी विश्वकप लिग–२ मा सबैभन्दा कम खेल्ने टोली हो । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ मा तीन वर्षको अवधिमा नेपालले ८ खेल खेलेको छ । कोरोना महामारीको कारण आइसिसीले विश्वकप लिग–२ को अवधि एक वर्षलाई थप्दै २०२३ सम्मलाई पुर्याएको छ । […]

विश्वकप लिग २ : अमेरिकासँग सचेत नेपाल

२८ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ खेल्न ओमान पुगेको नेपाल र अमेरिका दुवै टिमले त्यसअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई ओडीआई म्याच खेलेको छ । दुवे टोलीले पीएनजीलाई सहजै पराजित गर्दै सिरिज २-० ले आफ्नो पक्षमा पारे । त्यही दुई टिम नेपाल र अमेरिका लिगको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज भिड्दैछन् । […]