थलाराको पहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकप्टर बझाङ पुग्यो

थलारा गाउँपालिका वडा नं ४ डिख्लामा पहिराेमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ ।

सम्बन्धित सामग्री

बझाङमा पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्यका लागि हेलिकप्टर घटनास्थलतर्फ उड्यो

बझाङको थलारा गाउँपालिका ४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजी कार्यका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ उडेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य जारी...