राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने

काठमाडौं– राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलपान समारोह गर्न लागेको हो ।  २०६२-०६३ को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा […]

सम्बन्धित सामग्री

नामीमा दीक्षान्त समारोह

नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट (नामी)मा दीक्षान्त समारोह सम्पन्न भएको छ।

अभिकर्ता मिलन समारोह सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ।...

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंस्थित आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। सन्डरल्याण्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरु र अबिभावकहरुको उपस्थितिमा गत बिहीबार होटल याक एण्ड यतीमा उक्त समारोह सम्पन्न भएको...

इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह

इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए । कलेजले दीक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो । […]

मंसिर २३ मा त्रिविको दीक्षान्त समारोह

काठमाडौं, मंसिर १३ ।  त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ । विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आ–आफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिवि […]

आठौं संविधान दिवसमा आयोजित विशेष समारोह (फोटोफिचर)

आज ८औं संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ। संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा...

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ। यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायणप्रसाद पौडेलले दीक्षान्त...

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

कर्णाली, १४ चैत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । […]

मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिस्ट्रार प्रा डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले […]

प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले प्र...