वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो

सम्बन्धित सामग्री

वर्षाले महोत्तरीका किसानलाई राहत

महोत्तरी- लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका महोत्तरीका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् । वर्षा नहुँदा खानेपानीका मुहान सुक्नुका साथै खेतीपातीका लागि सिँचाइको अभाव व्यहोर्दै आएका स्थानीयलाई गएरातिको वर्षाले मुहान रसाउने आशा जगाएको छ । पछिल्लो पटकको वर्षाले पानी नभएर पहेंँलिँदै गएका धानको रोपो, फलफूलका बोटबिरुवा, तरकारी, उखु, […]

खोटाङमा वर्षाले घर भत्कियो

काठमाडौं । खोटाङको दिक्तेलमा बिहीबार रातिको वर्षाले एउटा घर भत्किएको छ भने जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीनतले घर बिहीबार रातिको वर्षाले भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । वर्षाले दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको […]

वर्षाले डोटीका सडक अवरुद्ध

केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका  सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।   वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडक

वर्षाले डोटीका सडक अवरुद्ध

काठमाडाैँ- केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले डाेटीका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन्। वर्षाले ठाउँ-ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन्। वर्षाले ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए। सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण जोरायल, […]

गर्मीमा वर्षाले राहत

महोत्तरी, ७ वैशाख । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो । गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन । वर्षा भएपछि अब बर्खे […]

वर्षाले नौ करोड काँचो इँटा नष्ट

भक्तपुर – बुधबारको अविरल वर्षाले भक्तपुरमा मात्रै नौ करोड काँचो इँटा नष्ट भएको छ। वर्षाले चाङ लगाएको र खलामै रहेका काँचो इँटा नष्ट गरेको हो। वर्षाले खलामा भएका इँटा माटोमै परिणत भएका छन्। त्यस्तै इँटाका चाङ लडेर माटोमै मिसिएका छन्। खलाभरि पानी जम्दा वर्षा रोकिए पनि मजदुरले काम सुरु गर्न सकेका छैनन्। वर्षाले मजदुरहरु बस्दै […]

वर्षाले तरकारी बालीमा क्षति

अविरल वर्षाले धनुषामा धान बालीसँगै तरकारी बालीमा समेत क्षति भएको छ । हरियो तरकारी खेतीको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानको सयौं बिघामा लगाइएको काउली, भान्टा, गोलभेडा, खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाले क्षति भएको हो ।विक्रीका लागि तयार रहेको काउली, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली वर्षाले नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक बिघामा लगाइएको काउली बेच्ने समय भइसकेको अवस्थामा वर्षाले नष्ट भएको उनको भनाइ छ ।वर्षाले तरकारी

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन्...

वर्षाले सडक अवरुद्ध

अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् ।

लगातारको वर्षाले सडक अवरुद्ध

एक महिनादेखि भइरहेको लगातारको वर्षाले यहाँका कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन बन्द भएको छ ।...