काठमाडौँ। संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ। शुक्रबार दशरथ रंगशालामा सम्पन्न कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेलमा संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय क्लब नेपाल पुलिसले संकटा क्लबलाई पराजित गर्दै तत्काललाई पुन रेलिगेशन जोन छाडेको छ। त्यस्तै शुक्रबारनै भएको खेलमा मनाङले भने हिमालयन शेर्पासँग बरबारी खेल्दै अङ्क बाँड्यो। दिनको अन्तिमा खेलमा एनआरटीले खुमलटारलाई पराजित गरेको थियो। दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै पुलिस […]
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । […]
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटाले अपराजित यात्रा कायम राख्यो। संकटा आठौं खेलमा पाँचौँ बराबरी खेल्न बाध्य भयो।जारी सिजन अपराजित रहेको संकटा सातदोबाटोलाई पराजित गर्दै उपाधि होडमा फर्कने लक्ष्यमा थियो। यद्यपि बराबरीले उसलाई केही धक्का लागेको छ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदा पहिलो हाफको नतिजा नै दोस्रो हाफमा कायम रह्यो।पहिलो हाफमा गोलरक्षकले गरेको गल्तीमा सुरुवाती अग्रता बनाएको सातदोबाटोले आफ्नो अग्रता लामो समय टिकाउन सकेन।सातदोब
काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शुक्रबार)बाट आठौं चरणका खेलहरु सुरु भएका छन् । आठौं चरणको पहिलो खेलमा आज संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा रोकिएको हो । खेलको २२औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाति अग्रता […]
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र संकटा क्लब गोलरहित बराबरीमा रोकिएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो। खेलको ३५ औं मिनेटमा ब्रिगेड ब्वाइजका विजय गुरुङले उत्कृष्ट प्रहार गरे पनि संकटाका गोल
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको संकटा ब्रिगेड ब्वाइज क्लबसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको मनाङ मर्स्याङ्दीलाई फाइदा पुगेको छ।
सिजनको पहिलो बराबरी खेल्ने क्रममा सकंटा ब्रिगेडसँग १-१ को बराबरीमा रोकियो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नुपरेको हो।
खेलको १३औँ