प्रधानमन्त्रीको सरकारी निवासबाट पाँच मिनेटमा पुगिने समारोहस्थलका लागि प्रहरी तीन घण्टाअघि नै सडकमा उभिनुपर्छ।
सुरक्षाकर्मीको समय र शक्ति अनावश्यक तामझाममा खर्च भइरहेको त छैन?
सुरक्षाकर्मीको सलाम र भिआइपीको सवारीलाई मर्यादाको विषय बनाउने कि व्यावसायिकताको?
बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल)का आगामी तीन सिजनका लागि सहप्रायोजन सम्झौता गरेको जनाएको छ। कम्पनीका अनुसार पल्सर लिगको तेस्रो, चौथो र पाँचौँ सिजनमा सहप्रायोजकका रूपमा जोडिनेछ। दोस्रो सिजनमा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको पल्सरले नयाँ सम्झौतासँगै सहकार्य विस्तार गरेको हो। दोस्रो सिजनमा पनि बजाज पल्सर र एनपीएलबीच साझेदारी भएको विवरण यसअघि सार्वजनिक भएको थियो। […]
Gagan Kumar Thapa has been elected president of the Nepali Congress with a commanding majority at the party’s 15th general convention, securing 6,584 votes
रसुवा– बाढीले क्षति पुर्याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ। गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो । गोसाइँकुण्ड-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्याएका मुख्य-मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ। गत […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लगानी बोर्डमा घुसका रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको विषयमा तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्।