निर्वाचनका लागि डेढ लाख बढीकाे उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । केही स्थानकाे उम्मेदवारीकाे विवरण आउन अझै बाँकी रहेकाे निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार […]

सम्बन्धित सामग्री

हेलिकप्टर किनिदिन माग गर्दै आमरण अनसनमा काठमाडौँ महानगर मेयरका उम्मेदवार

स्थानीय तहको चुनावमा मतदान गर्ने समय आउन मात्र एकसाता बाँकी छ । राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकाहरूलाई घरदैलो गर्न भ्याई नभ्याई छ । झन्डै डेढ लाख हाराहारी उम्मेदवारहरू भोट माग्ने चटारोमा रहेका बेला काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवालले भने आमरण अनसन थालेका छन् । बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् । होस्टल सञ्चालकले माला र उनको संस्था ‘घर आँगन नेपाल’का कोषाध्यक्ष प्रवीण ढ

स्थानीय चुनावमा कति भोट नपाए उम्मेदवारको जमानत जफत हुन्छ ?

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ४९ हजार ४ सय ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  यी उम्मेदवार मध्ये स्थानीय तह प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटी बापत एक हजार ५०० रुपैयाँ, वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले ५०० रुपैयाँ धरौटी राखेर उम्मेदवारी दर्ता गराएका छन् । यस्तै महिला, दलित, विपन्न तथा अल्पसंख्यक उम्मेदवारले सो रकमको ५० प्रतिशत कम धरौटी राखेका छन् । स्थानीय तह निर्वाचनमा सहभागी हुने झन्डै डेढ लाख उ

निर्वाचनप्रति भुइँमान्छेका धारणा : आश्वासन मीठा, जीवनस्तर उक्सेन

विभिन्न दल, गठबन्धन, एकल र स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको संख्या करिब डेढ लाख हाराहारी पुगेको छ । निर्वाचनमा मत माग्न उम्मेदवारले आकर्षक नारा र कार्यक्रम तय गरे पनि दैनिक ज्यालादारी गर्ने श्रमिक वर्गलाई भने निर्वाचनले खासै छोएका छैन ।