भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एक/एकको बराबरी गरेको छ । भारतले दोस्रो खेलमा विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो । एकदिवसीयमा वेस्ट इन्डिजले भारतलाई हराएको यो चार वर्षयताको पहिलो खेल थियो । योसँगै वेस्ट इन्डिजले भारतसँग लगातार नौ हारको शृङ्खला अन्त्य गरेको छ । आजको खेल जित्ने टोलीले शृङ्खला ज...

सम्बन्धित सामग्री

पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै - पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे श्रीलङ्कामा शुरु हुनेछ । पहिलो एकदिवसीय खेलमा अफगानिस्तानलाई एक सय ४२ रनले हराएको पाकिस्तानले शृङ्खलामा १–० को अग्रता बनाएको छ । आजको खेल जितेमा पाकिस्तानले शृङ्खला जित्नेछ । तीन खेलको शृङ्खला जोगाइराख्न अफगानिस्तानलाई आजको खेल जित्नैपर्ने दबाब छ। दुई देशबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पर्सि शनिवार हुनेछ ।

बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दै

काठमाण्डाै - बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ। आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो । त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालल...

नेपाल र केन्याको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज हुँदै

काठमाडौं, भदौ २०। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदवसीय क्रिकेट आज सोमबार हुँदैछ । खेल नैरोबीको जिमखाना मैदानमा दिउँसो पौने एक बजे सुरु हुनेछ । तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेकाले नेपाल सहज अवस्थामा छ । नेपालको दाउ क्लिन स्वीपमा रहेको छ । नेपाल पहिलो एकदिवसीयमा ७ विकेट र दोस्रो एकदिवसीयमा १७ रनले […]

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय खेल अन्तर्गत नेपालले क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय...

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसी...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज

नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन (नयाँ तालिका सहित)

काठमाडाैं : वर्षाले खेल प्रभावित भएपछि खेल तालिका नै परिवर्तन भएकाे छ।टीयू मैदान कीर्तिपुरमा शनिबारबाट तय भएको नेपाल र जिम्बाबे बीचको एकदिवसीय खेल वर्षाले प्रभावित भएसँगै नेपाल क्रिकेट संघ क्यानले खेल तालिका नै परिवर्तन गरेको हाे।अब पहिले तीन टी-२० अभ्यास खेल हुनेछन् भने त्यसपछि एकदिवसीय खेल हुने छ।जिम्बाबे विरुद्धको यो अभ्यासलाई जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारीका रुपमा रहने छ। यो सिरिजले आईसीसीको मान्यता नपाएकाले अभ्यासका रुपमा मात्रै लिएको छ।टी-२० का लागि घोषित नेपाली टीमसन्द

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ः १५ मा शुरु हुनेछ । नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो । यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को