नेपाल चिकित्सक संघको निर्वाचनअन्तर्गत मतदान जारी रहँदा दिउँसो करिब १ बजेसम्म कुल ९३७ मत खसेको छ। संघले सार्वजनिक गरेको लाइभ भोटर टर्नआउट ड्यासबोर्डअनुसार देशभर २३ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।
RajdhaniDaily.com | काठमाडौं । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ । एनसेल र -
कलेजो मानव शरीरको एक महत्त्वपूर्ण अंग हो । हामीले खाएको खानामा भएको विषाक्त पदार्थ कलेजोको माध्यमबाट बाहिर निस्कन्छ । हामीले खाने औषधिहरूलाई शरीरमा पठाउने, त्यसलाई पचाउने काम पनि कलेजोले नै गर्छ।
यसले शरीरलाई प्रोटिन बनाउछ । …
बैङ्कक- म्यान्मारमा परम्परागत नयाँ वर्षको अवसरमा हजारौँ कैदीहरू रिहा गरिए पनि राजनीतिक बन्दीहरूको भविष्य भने अझै अन्योलमै देखिएको छ । सैनिक नेतृत्वले आम माफी घोषणा गर्दै चार हजार ५०० भन्दा बढी कैदीलाई रिहा गरेको जनाएको छ, तर प्रमुख विपक्षी नेता तथा सैन्य शासनविरुद्ध उभिएका हजारौँ व्यक्तिहरू यस निर्णयबाट बाहिरै राखिएको सङ्केत देखिएको छ । राष्ट्रपति […]