९ फागुन, काठमाडौं । विवादित पृष्ठभूमिका गणेश लामाले जग्गा विक्रीवापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको दाबी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेतका रहेका लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले जग्गा पास गरिदिन भनेको तर, यत्तिका वर्षसम्म पैसा नदिएको जिकिर गरेका छन् । ‘३ महिनापछि पैसा दिन्छु, पास गरिदिनुस् भनेको थियो, […]