चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पदाधिकारीको फाइनल गर्न सकस भएको छ ।
यति बेला अध्यक्ष ओली होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेता तथा पदाधिकारीका आकांक्षीहरूसँग छलफल गरिरहेका छन् ।
ओलीसँगै नेताहरू शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पनि...